

Whole Bodyheckup Program
२०८१ साल माघ १८ शुक्रबार










Whole Bodyheckup Program
अखिल नेपाल भिक्षु महासंघ अन्तर्गत स्वास्थ्य कोष उपसमितिबाट श्रद्धेय भिक्षु गण तथा अनागारिकाहरूको Whole Body Checkup Program हुन गइरहेको हामी सहर्ष जानकारी गर्दछौ। यहि मिति २०८१ साल माघ १८ गते शुक्रबार दिउँसो २:०० बजे ललितपुर कुपण्डोल स्थिति Aarus Lifestyle Hospital ( South Asia’s First Lifestyle Hospital ) Seminar Hall मा बरिष्ठ डाक्टरहरूबाट “कसरी स्वस्थ जीवन जिउने” ? बिषयक स्वास्थ्य सम्बन्धि विषेश Class हुने भएकोले सम्पूर्ण श्रद्धेय भिक्षु गण तथा अनागारिकाहरू त्यस Health Class मा मैत्रीपूर्ण सहभागिता जनाई स्वास्थ्य सम्बन्धि बिशेष लाभ उठाउनुहुन हामी स्वास्थ्य उपसमिति मैत्रीपूर्ण अनुरोध गर्न चाहान्छौ । Health Class पश्चात सम्पूर्ण श्रद्धेय भिक्षु गण तथा अनागारिकाहरूको Whole Body Checkup Program – Aarus Lifestyle Hospital मा निरन्तर सुचारु हुँदै जाने सहर्ष जानकारी गर्दछौ । साधु। भवतु सब्ब मंगलं।
कार्यक्रम : Health Class
मिति : २०८१ साल माघ १८ शुक्रबार
समय : दिउँसो २:०० बजे
स्थान : Aarus Lifestyle Hospital कुपण्डोल
नोट : Health Class पश्चात Whole Body Checkup Program सुचारु हुने भएकोले Health Class मा Whole Body Checkup बारे विस्तृत जानकारी पनि प्रदान गरिनेछ ।
अखिल नेपाल भिक्षु महासंघ स्वास्थ्य कोष उपसमिति
सम्पर्क: स्वास्थ्य कोष उपसमिति
भिक्षु विमलो महास्थविर – ९८४१५९८३८३
भिक्षु जुतिमो स्थविर – ९८८०१२४६६६
भिक्षु जनक स्थविर – ९८४१६०९९२४
भिक्षु चन्दिमो स्थविर – ९८४१५०५६०३
भिक्षु नारद स्थविर – ९८१८५२६०००